१३ जना असईको सईमा बढुवा (नामसहित)
काठमाडौँ- प्रहरी प्रधान कार्यालयले ५१३ जना प्रहरी सहायक निरीक्षक (असई)लाई बढुवा गरेको छ ।
बुधबार बसेको बढुवा समितिको बैठकले नेपाल प्रहरीका ५१३ जना असईलाई प्रहरी नायब निरीक्षक (सई)मा बढुवा गरेको हो ।