Global Force Media

२०८१ चैत्र १२ - Tue Mar, 2025 -

प्रहरी प्रमुख माथी छानबिन हुनुपर्छः लिङदेन

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रहरी प्रमुख माथी छानबिन हुनुपर्ने बताएका छन । संसदको हिउँदे अधिवेशनको पहिलो दिन सम्बोधन गर्दै अध्यक्ष लिङदेन प्रहरी प्रमुख बसन्तराज कुवँर माथी छानबिन गर्नु पर्ने माग गरेका हुन् ।

‘यही प्रहरी प्रमुखले राज्य व्यवस्था समितिमा आएर रबि लामिछाने माथी मुद्दा परेको छैन भन्नु भयो, अहिले फेरी उहाँको नेतृत्वमा रबि लामिछाने माथि मुद्दा चलाउने काम उहाँ माताहातवाटै भयो, त्यसैले उनीमाथी छानबिन हुनुपर्छ’ उनले भने ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np