Global Force Media

२०८१ बैशाख २१ - Fri May, 2024 -

मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी

काठमाडौं – आन्दोलनकारीको एउटा समूहले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडी जलाएका छन् ।

राजधानीको बालकुमारीमा रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले बालकुमारी कोटेश्वर क्षेत्रमा मन्त्री ज्वालाको गाडी जलाएका हुन् ।

आगजनीबाट बा २ झ ५८६१ नम्बरको गाडी जलेको छ । मानवीय क्षति भने भएको छैन ।

सो क्षेत्रमा अहिले तनावग्रस्त बनेको छ । स्थिति नियन्त्रण लिनका लागि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ।

घटनाबारे विस्तृत विवरण आउन बाँकी छ। 

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np