Global Force Media

२०८१ श्रावण १२ - Sat Jul, 2024 -

वैदेशिक रोजगार क्षेत्रमा हुने ठगी रोक्नुपर्छ : देउवा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वैदेशिक रोजगार क्षेत्रमा हुने ठगी रोक्नुपर्ने बताएका छन् ।

नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा देउवाले मुलुकमा रेमिट्यान्स आवश्यक रहेको भन्दै वैदेशिक रोजगार क्षेत्रमा हुने ठगीलाई रोक्नुपर्ने बताएका हुन् । एसोसिएसनले ठगी कार्य रोक्न मुख्य भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ ।

वैदेशिक रोजगार क्षेत्रमा महत्वपूर्ण योगदान गर्न पनि उनले आग्रह गरे ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np