Global Force Media

२०८१ श्रावण ६ - Sun Jul, 2024 -

आईपीएल : चेन्नईले आज राति बैँग्लुरुको सामना गर्दै

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज राति रोयल च्यालेन्जर्स बैँग्लुरुले चेन्नई सुपर किंग्सको सामना गर्दैछ ।

बैँग्लुरु र चेन्नईबीचको खेल बैँग्लुरुमा नेपाली समयअनुसार राति ७:४५ बजेबाट सुरु हुने तालिका रहेको छ ।

जारी आईपीएलमा १३ मध्ये ७ खेलमा जित हात पारेको चेन्नई १४ अंकसहित चौथो स्थानमा छ । चेन्नईले ६ खेलमा पराजय भोगेको छ ।

यता बैँग्लुरुले भने १३ मध्ये ६ खेलमा जित हात पार्दा ७ खेलमा पराजय भोगेको छ । १२ अंक हात पारेको बैँग्लुरु सातौं स्थानमा छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np