Global Force Media

२०८१ मंसिर २९ - Sat Dec, 2024 -

उपसभामुख पदबाट राजीनामा दिन रानामगरलाई गौतमको सुझाव

काठमाडौँ – नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले उपसभामुख पदबाट राजीनामा दिन इन्दिरा रानामगरलाई सुझाव दिएकी छिन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकको आकस्मिक समयमा बोल्दै गौतमले पदीय जिम्मेवारीमा रहेर असम्बन्धित व्यक्तिहरूलाई जस्केलाबाट कार्यक्रममा लैजान सिफारिस गर्नु पदीय दुरुपयोग भएको भन्दै उपसभामुख पदबाट राजीनामा दिन सुझाव दिएकी हुन् ।

स्वयम् उपसभामुखले साउन ४ गते स्पष्टीकरण दिँदै धेरै कुरा स्वीकारेको उनले बताइन् ।

पदीय इमान नभए लोकतन्त्रमा संख्याले आफ्नो काम गर्ने भन्दै उनले इमानको मानक राख्न समेत सुझाव दिइन्।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np