Global Force Media

२०८३ बैशाख १७ - Thu Apr, 2026 -

क्रिस्टल प्यालेस ८ खेलसम्म जितविहीन

काठमाडौं । प्रिमियर लिगमा गएराति भएको खेलमा नटिङ्हम फरेस्टले क्रिस्टल प्यालेसलाई १-० ले पराजित गरेको छ ।

क्रिस उडको निर्णायक गोलमा फरेस्टले ३ अंक जोडेको हो । प्यालेसको भने जितविहीन यात्रा ८ खेलसम्म पुगेको छ । यो हारले प्यालेसलाई अझ दबाव थपिएको छ ।

घरेलु मैदानमा फरेस्टलाई जित दिलाउन उडले ६५औं मिनेटमा गोल गरेका थिए ।

जितपछि नटिङहम फरेस्ट ८ खेलबाट १३ अंक जोडेर आठौं स्थानमा उक्लेको छ ।

जितविहीन प्यालेस ८ खेलबाट ३ अंकसहित १८औं स्थानमा छ । यस सिजन पाँचौ हार व्यहोरेको प्यालेस ३ बराबरीबाट ३ अंक जोडेको थियो ।

अंक तालिकामा प्यालेस पछि रहेको साउथह्याम्पटन र वल्भसको समान १ अंक छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np