Global Force Media

२०८३ बैशाख ३ - Thu Apr, 2026 -

अहिले पनि क्रान्ति मरेको छैन : ओम शर्मा

काठमाडौँ । सार्वजनिक नीति तथा रणनीतिक अध्ययन केन्द्र, नेपालका प्रमुख तथा नेकपा माओवादी केन्द्रका नेता ओम शर्माले नेपालमा अहिले पनि क्रान्ति नमरेको बताएका छन् । अध्ययन केन्द्रले १३२ औँ माओ दिवसको अवसरमा बिहीबार प्रज्ञा भवनमा गरेको कार्यक्रममा बोल्दै शर्माले नेत्रविक्रम चन्द विप्लव र जनार्दन शर्माको पछिल्लो कामबाट केही सन्देश दिएको जिकिर गरे ।

‘अहिले पनि क्रान्ति मरेको छैन । भूकम्पको बेला जनार्दन शर्माले रुकुमको बस्तीमा पुगेर हम्बर चलाए । विप्लवले देशभरि उत्पादनको काममा लागे । आज यी दुई युवाहरूले गरेको कामले केहि सन्देश दिएको छ ।  उमेरले प्रौढ भए पनि उहाँका विचारहरू प्रौढ छैनन् । उहाँहरूको कामले अहिले पनि क्रान्ति मरेको छैन भन्ने नयाँ सन्देश दिएको छ’, उनले भने

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np