Global Force Media

२०८३ जेष्ठ १७ - Sun May, 2026 -

राष्ट्रपतिद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण

काठमाडौँ । राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन् ।

पृथ्वीनारायणको जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले सिंहदरबार पश्चिम गेटमा रहेको सालिकमा माल्यार्पण गरेका हुन् ।

पृथ्वीनारायण शाहको जन्म जयन्ती आज विभिन्न कार्यक्रम गरेर राष्ट्रिय एकता दिवसका रुपमा मनाइँदै छ । राप्रपा र राप्रपा नेपालले चियापानसहितको औपचारिक कार्यक्रम गरेका छन् ।

हरेक वर्षको पुस २७ मा राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np