Global Force Media

२०८३ जेष्ठ १६ - Sat May, 2026 -

सशस्त्र प्रहरी बल विधेयकमाथि संसदमा छलफल हुँदै

काठमाडौं । प्रतिनिधि सभामा आज (सोमबार) सशस्त्र प्रहरी बल विधेयकमाथि सैद्धान्तिक छलफल हुँदैछ ।

दिउँसो १ बजे बस्ने बैठकमा गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बल विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेस गर्नु अगाडि सभामा विधेयकको सैद्धान्तिक पक्षमा छलफल हुनेछ ।

यो विधेयक गृहमन्त्री रमेश लेखकले गत माघ २७ गते प्रतिनिधि सभामा दर्ता गरेका थिए । विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएपछि सांसदहरूले संशोधन हाल्न पाउँछन् । संशोधनका लागि सांसदहरूलाई ७२ घण्टाको समय उपलब्ध हुनेछ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np