Global Force Media

२०८३ बैशाख २ - Wed Apr, 2026 -

संसद बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । आज पनि प्रतिनिधि सभा बैठक बस्दैछ । बिहान ११ बजेका लागि बैठक बोलाइएको छ ।

बुधबारको बैठक प्रतिपक्षी दलहरुको अवरोधका कारण बस्न सकेको थिएन ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले  लोक सेवा आयोगको ६५औं वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ ।

यसका साथै नेपाल हवाई सेवा प्राधिकरण विधेय र नेपाल नागरिक उड्डयनप्राधिकरण विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र निकासी पैठारी विधेयक लाई दफावार छद्यफलको लागि सम्बन्धित समितिमा पाठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np