Global Force Media

२०८३ बैशाख २ - Wed Apr, 2026 -

काठमाडौंका यी स्थानमा लम्बियो कर्फ्यूको समय, भोलि बिहान ७ बजेसम्म रहने

 

काठमाडौं । काठमाडौंका विभिन्न तीन स्थानमा राति १० बजेसम्मका लागि जारी भएको कर्फ्यू आदेश शनिबार बिहान ७ बजेसम्मका लागि लम्बिएको छ ।

जिल्ला प्रशासन कार्यालयले औपचारिक सूचना जारी गरेर कर्फ्यूको समय बढेको जानकारी दिएको छ ।

कोटेश्वर, तीनकुने र सिनामंगल क्षेत्रमा कफ्र्य जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np