Global Force Media

२०८३ बैशाख २ - Wed Apr, 2026 -

बाजुरामा घरमा चट्याङ पर्दा बालिकाको मृत्यु

काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकाको तल्लोकुटीमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ ।बुढीगंगा नगरपालिका-१ तल्लोकुटी बस्ने बिरू सार्कीको घरमा बुधबार राति चट्याङ पर्दा उनको ९ वर्षीया छोरी दृष्टिको घटनास्थलमै मृत्यु भएको बाजुरा प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np