Global Force Media

२०८३ बैशाख २ - Wed Apr, 2026 -

माओवादी ज्वालामुखिको अध्यक्षमा सुब्बा रम्तेल चयन

काठमाडौँ । माओवादी केन्द्र ज्वालामुखी गाउँपालिका कमिटीको अध्यक्षमा सुब्बा रम्तेल चयन भएका छन् ।

जिल्लाको सबै पालिका कमिटीले पूर्णता पाई सक्दा ज्वालामुखीको पाउन सकेको थिएन बिहिबार रम्तेलको नेतृत्वमा उपाध्यक्ष भरत गिदेल, राजन श्रेष्ठ , सलिना श्रेष्ठ, सचिव राजन सिंखडा, कोषाध्यक्ष रितेश परियार लगायतका पदाधिकारी सहित पालिका कमिटीलाई पूर्णता दिईएको माओवादी केन्द्र धादिङका संयोजक मनराज भण्डारीले बताए ।

माओवादीले ज्वालामुखीको भेला महिना दिन अघि नै गरे पनि पदाधिकारी छनोट बिहिबार गरेको हो । पदाधिकारी छनोट बैठकमा केन्द्रिय सदस्य रामबहादुर भण्डारीको प्रमुख आतिथ्यता र जिल्ला संयोजक मनराज भण्डारीको विशेष आतिथ्यता रहेको थियो ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np