Global Force Media

२०८३ बैशाख ३ - Thu Apr, 2026 -

अर्जुन साउद चितवन राइनोजमा अनुबन्ध

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको अक्सनमा विकेटकिपर अर्जुन साउद १५ लाख रुपैयाँमा गोलाप्रथाबाट चितवन राइनोजमा अनुबन्ध भएका छन् ।

क्याटोगोरी ए मा रहेका अर्जुनमाथि कर्णाली याक्स, विराटनगर किंग्स, चितवन राइनोजले बोली लगाएका थिए ।

अर्जुनले पहिलो सिजनमा लुम्बिनीबाट खेलेका थिए ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np