Global Force Media

२०८२ फाल्गुन २७ - Wed Mar, 2026 -

राष्ट्रपति पौडेल अस्वस्थ, त्रिवि शिक्षण अस्पताल भर्ना

काठमाडौं, राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा आकस्मिक समस्या आएको छ ।

जेन-जी युवाहरुसँग छलफलमा रहेको बेलामा नै राष्ट्रपतिको स्वास्थ्यमा समस्या आएको हो ।

वार्तामा बसेको बेलामा नै चक्कर लाग्ने र बान्ता आएपछि उनलाई अहिले त्रिवि शिक्षण अस्पताल लगिएको छ ।

अहिले स्वास्थ्य जाँच (टेस्ट) गरिएको छ । अस्पतालमा नै भर्ना गरेर उनको उपचार गरिएको अस्पताल स्रोतले जनाएको छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np