Global Force Media

२०८३ बैशाख ३ - Thu Apr, 2026 -

नेकपा ( माओवादी केन्द्र ) को सचिवालय बैठक आज अपराह्न ३ बजे पेरिसडाँडामा  बस्दै

काठमाडौं,। नेकपा ( माओवादी केन्द्र )को सचिवालय बैठक आज अपराह्न ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा  बस्दै छ। आज बस्ने  बैठकमा नेकपा ( एकिकृत समाजवादी ) सँग हुने पार्टी एकताबारे निर्णय गरिने छ । बैठकमा एकतापछिको पदीय व्यवस्थापन र पार्टी सञ्चालनको मोडालिटीबारे छलफल हुँदैछ ।

यसअघि एकीकृत समाजावादीको केन्द्रीय समिति बैठकले माओवादीसँग एकता गर्ने निर्णय गरिसकेको छ । एकीकृत समाजवादीले एकता गर्ने निर्णय गरेपनि समाजवादीका एक दर्जनभन्दा बढी नेताहरू भने माओवादीसँगको एकतामा सामेल नहुने भएका छन्। माओवादीसँग पार्टी एकता नभई गाभिएको भन्दै असुन्तुष्ट पक्ष यसमा सामेल नहुने भएको हो ।

 

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np