Global Force Media

२०८३ बैशाख ३ - Thu Apr, 2026 -

रास्वपाका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेको मुद्दाको पेशी तोकियो

काठमाडौं,। रास्वपाका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको पेशी तोकिएको छ ।

बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका लामिछानेले बिगोबमोजिमको रकम बुझाइ थुनाबाहिरै बसेर मुद्दा लड्न माग गरेका थिए ।

उनीहरुको मुद्दा उच्च अदालत तुलसीपुर बुटवल इजलासमा न्यायाधीशद्वय ओमप्रकाश अर्याल र बासुदेव आचार्यको संयुक्त इजलासमा सुनुवाइ हुने तय भएको छ । यो मुद्दामा कार्तिक २० गते सुनुवाई भएको थियो । त्यतिवेला सुरुको मिसिल झिकाउन आदेश भएको थियो ।

 

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np