रास्वपाका वरिष्ठ नेता बालेन शाहले आफ्नो चुनावी खर्च विवरण निर्वाचन आयोगमा बुझाए

काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन शाहले आफ्नो चुनावी खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छन् ।
झापा ५ बाट निर्वाचित शाहले आज आफ्नो चुनावी खर्च आयोगमा बुझाएका हुन् ।
बालेनले आफ्नो चुनावी खर्च १४ लाख १७ हजार २८९ भएको उल्लेख गरेका छन् ।
खर्चको विवरण :




