Global Force Media

२०८२ फाल्गुन २५ - Mon Mar, 2026 -

सिन्धुपाल्चोक २ बाट  नेकपाका युवराज दुलाल “शरद” निर्वाचित

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक २ बाट  नेकपाका युवराज दुलाल “शरद”  निर्वाचित भएका छन् ।

२१५७२ मतसहित दुलाल विजयी हुँदा कांग्रेसका वंशलाल तामाङ १८८४८ मतमा रोकिए । दुईबीचको मतान्तर २७२४ छ ।

यहाँ एमालेका शेरबहादुर तामाङ १५५१४ मत ल्याएर तेस्रो हुँदा रास्वपाका अजय श्रेष्ठ १३८१७ मतसहित चौथो भए ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np