Global Force Media

२०८१ बैशाख ७ - Fri Apr, 2024 -

विवेकशील साझाका नेता पुरुषोत्तम डंगोल कांग्रेस प्रवेश

विवेकशील साझाका नेता पुरुषोत्तम डंगोल नेपाली कांग्रेस प्रवेश गरेका छन् । बिहीबार विहान कांग्रेस नेता प्रकाशमान सिंहले डंगोललाई पार्टी प्रवेश गराएका हुन् । गत निर्वाचनमा उनी काठमाडौं – १ (ख) प्रदेशमा विवेकशील साझाबाट उमेदवार भएका थिए ।

त्यहाँ एमालेका गणेश दुलाल विजयी भएका थिए । दुलालले ४ हजार २ सय ४२ मत ल्याउँदा कांग्रेसका उम्मेदवार सुरजचन्द्र लामिछानेले ४ हजार २ सय २३ मत प्राप्त गरेका थिए । उनी १९ मतले पराजित हुँदा तेस्रो भएका विवेकशील साझा डंगोलले २ हजार ७ सय २५ मत ल्याएका थिए ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np