Global Force Media

२०८१ बैशाख १४ - Fri Apr, 2024 -

माओवादी उपनेतामा पुन र शर्माको दाबी

काठमाडौँ — नेकपा माओवादी केन्द्रको उपनेतामा नेताहरु वर्षमान पुन र जनार्दन शर्माले दाबी गरेका छन् । बिहीबार बस्ने संसदीय दलको बैठकले दलको उपनेता, प्रमुख सचेतक, सचेतक लगायत चयन गर्ने छ ।

एक सांसदका अनुसार दलको उपनेताका लागि पुन र शर्माले दाबी गरेका छन् । संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल बाहेक अरु कसैले दाबी नगरेको तर उपनेतामा दुई जनाले आकांक्षा गरेको ती सांसदले बताए ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np