Global Force Media

२०८१ बैशाख ११ - Tue Apr, 2024 -

सरकारको प्राथमिकतामा युवा र खेलकुद

सरकारको प्राथमिकतामा युवा र खेलकुद

काठमाडौँ । सरकारले युवालाई सामाजिक जीवनका सबै क्षेत्रमा महत्वपूर्ण साझेदार र सम्वाहकका रूपमा अगाडि बढाउँदै उनीहरूको सर्वतोमुखी विकासका लागि वातावरण निर्माण गर्ने घोषणा गरेको छ ।
सरकारको नीतिगत प्राथमिकता र न्यूनतम साझा कार्यक्रममा त्यसका लागि युवालाई राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपान्तरणको अभियन्ता र सम्वाहकका रूपमा विकास गर्ने उल्लेख गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उच्चस्तरीय राजनीतिक समयन्त्रका संयोजक एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसहितका नेताको उपस्थितिमा सार्वजनिक भएको कार्यक्रमम युवा पङ्क्तिलाई राष्ट्रिय जीवनका सबै आयाममा परिचालन गर्ने उद्घोष गरिएको छ ।

खेलकुद विकासका गुरुयोजनासहित खेलकुदका लागि आधुनिक पूर्वाधार निर्माण गर्ने तथा खेलाडीको सम्मान र वृद्धि विकासका कार्यक्रम ल्याउने प्रतिबद्धता जनाइएको छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np