Global Force Media

२०८० चैत्र १६ - Fri Mar, 2024 -

प्रधानमन्त्री प्रचण्ड र मेयर बालेनबीच बालुवाटारमा भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र मेयर बालेनबीच बालुवाटारमा भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता हुँदै । तस्बिर : रासस

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) बीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार सोमबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न मेयर शाह प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका हुन् । मेयर साहको ज्यादती बढेको भन्दै काठमाडौंका बासिन्दा आन्दोलनमा उत्रिएको भोलिपल्ट प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका हुन् ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np