Global Force Media

२०८१ बैशाख २३ - Sun May, 2024 -

कांग्रेस दलको बैठकमा सुनिल शर्मा पक्राउबारे छलफल हुने

काठमाडौँ- नेपाली कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्दै छ ।

गत शुक्रबारदेखि सुरु भएको बैठकमा समसमायिक राजनीतिक बिषयदेखि मुख्यत सांसद सुनिल शर्माको पक्राउका बारेमा छलफल तथा समिक्षा हुने जनाइएको छ ।

अपरान्ह साढे १२ बजे बोलाइएको सो बैठक संघीय संसद्‌ भवन, तोत्से हल, नयाँ बानेश्वरमा बस्नेछ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np