Global Force Media

२०८१ बैशाख २७ - Thu May, 2024 -

कांग्रेस बैठकमा तीन दस्तावेजमाथि भोलि र पर्सि छलफल

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा प्रस्तुत तीन दस्तावेजमाथि दुई दिन छलफल हुने भएको छ ।

७ फागुनदेखि सुरु हुने महासमिति बैठकका लागि उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक प्रस्ताव तयार पारेका छन्, जुन बिहीबार केन्द्रीय समितिमा पेश भएको छ ।

पार्टी कार्यालय, सानेपामा जारी बैठकमा तीनै वटा प्रस्ताव पेश भएका छन् । यसबारे भोलि र पर्सि केन्द्रीय सदस्यहरुले आ आफ्नो धारणा राख्ने एक नेताले जानकारी दिए ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np