Global Force Media

२०८१ मंसिर २८ - Fri Dec, 2024 -

दुई हजार ६७४ जना सहिद थपिए, राजपत्रमा नाम प्रकाशित (सूचीसहित)

काठमाडौँ- सरकारले  राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि भएका विभिन्न आन्दोलनमा ज्यान गुमाएका २६७४ जना शहिदको नाम राजपत्रमा प्रकाशित गरेको छ । २०८० पुस २४ गतेको निर्णयअनुसार शहिद घोषणा गरिएको नाम गृह मन्त्रालयले शुक्रबार राजपत्रमा प्रकाशित गरेको हो ।

सरकारले विभिन्न आन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिका क्रममा ज्यान गुमाउने उनीहरूलाई सम्मान स्वरुप शहिद घोषणा गरेर राजपत्रमा सूचना प्रकाशित गरेको हो ।

तत्कालिन राज्य र विद्रोही पक्षबाट मारिएका तत्कालिन माओवादी नेता/कार्यकर्ता, नेपाली सेना र सशस्त्र प्रहरी बल नेपाल प्रहरीलाई सूचीमा समावेश गरिएको छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np