Global Force Media

२०८३ बैशाख ३ - Thu Apr, 2026 -

कांग्रेसले जितेको महाबु गाउँपालिकाको अध्यक्ष पनि एमालेले खोस्यो, ३१२७ मत ल्याएर शाही विजयी

काठमाडौँ- दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका जंगबहादुर शाही विजयी भएका छन् । शाहीले ३१२७ मत ल्याएर विजयी भएका हुन् ।

उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका झलकबहादुर भण्डारी २६७५ मत ल्याए ।

त्यस्तै नेकपा माओवादी केन्द्रका जंगबहादुर बरालमगरले ८४२ मत पाए भने रास्वपाका प्रकाशकुमार बुढाले ११२ मत पाए ।

यसअघि यो गाउँपालिका कांग्रेसले जितेको थियो ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np