Global Force Media

२०८२ फाल्गुन २७ - Wed Mar, 2026 -

काठमाडौं जिल्ला अदालतमा गायिका एलिना चौहानले सम्बन्धविच्छेदको मुद्दा दायर

काठमाडौं । गायिका एलिना चौहानले सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छन्। काठमाडौं जिल्ला अदालतमा उनले वारेस विष्णुप्रसाद खरेलमार्फत मुद्दा दायर गरेकी हुन्।

गत वैशाखमा बागलुङका विष्णु सापकोटासँग विवाह गरेकी एलिनाले एक वर्ष नवित्दै सम्बन्धविच्छेदको मुद्दा दर्ता गरेकी हुन्।

एलिनाको दाम्पत्य जीवन राम्रो नभएको चर्चा चलिरहेका बेला उनी अदालत पुगेकी छन्। एलिनाले जिल्ला अदालतमा पेस गरेको निवेदनमा आफू कलाकारिता क्षेत्रमा काम गर्ने भएकाले कार्यक्रममा सहभागी हुँदा कहिलेकाहीँ राति अबेरसम्म बस्नुपर्ने हुँदा पतिले विभिन्न शंका–उपशंका गरेको आरोप लगाएकी छन्।

 

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np