Global Force Media

२०८२ फाल्गुन २५ - Mon Mar, 2026 -

सबैको जीवन खीरजस्तै मिठासपूर्ण होस् – प्रधानमन्त्री केपी शर्मा ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सबैको जीवन खीरजस्तै मिठासपूर्ण होस्’ भनी साउन १५ को शुभकामना दिएका छन् ।

आज साउन १५ को दिन नेपाली समाजमा खीर खाने चलन छ यही सन्दर्भमा प्रधानमन्त्री ओलीले फेसबुकमा लेखेका छन्, ‘जसरी खीरलाई मिठासपूर्ण परिकारको रूपमा लिइन्छ, त्यसैगरी यस पर्वले नेपाली समाजको संस्कृति, सौहार्दता र सामूहिकताको मिठास बोकेको छ । शुभ साउन १५  सबैको जीवन खीरजस्तै मिठासपूर्ण होस् ।

हाम्रा पूर्वजहरूले रोपाइँ सकेर साउन १५ को पर्व मनाउन सुरु गरेको प्रधानमन्त्री ओलीले स्मरण गरेका छन् । पशुपालनको पुरानो संस्कृतिसँग यस पर्वको साइनो गाँसिएको पनि उनले उल्लेख गरेका छन् ।

 

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
globalforcenp@gmail.com
www.globalforce.com.np