Global Force Media

२०८१ बैशाख १५ - Sat Apr, 2024 -

अन्तर्राष्ट्रिय समितिको बैठक स्थगित

संघीय संसद अन्तरगतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक स्थगित भएको छ । कोरम नपुगेपछि बैठक स्थगित हुन पुगेको हो ।

सोमबार सिंहदरबारमा तय भएको बैठकमा परराष्ट्रमन्त्री र सचिव नै अनुपस्थित रहे । मन्त्री बिरामी भएको र सचिव विदेश भ्रमणमा रहेको भनेर समितिलाई जानकारी गराइएको छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np