Global Force Media

२०८१ बैशाख १३ - Thu Apr, 2024 -

सन्दीपलाई गौशाला वृत्तमा राखियो, त्यहीँबाट कारबाही सुरु हुने

काठमाडौं । नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दिप लामिछानेलाई गौशाला प्रहरी वृत्तमा लगिएको छ ।

कतार एवरवेजबाट स्वदेश फर्केका लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आत्मसमर्पण गरेलगत्तै नेपाल प्रहरीले पक्राउ गरेर गौशाला लगेको हो ।

प्रहरीका अनुसार जुन ठाउँमा उजुरी परेको हो, सोही स्थानवाट कारबाही प्रक्रिया सुरु गरिनेछ । पक्राउ परेलगत्तै उनीमाथि प्रहरी कारबाही सुरु भएको छ ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np