Global Force Media

२०८१ बैशाख १५ - Sat Apr, 2024 -

आर्सनल र न्यूकासलको विजयी सुरुवात

काठमाडौँ- इंग्लिस प्रिमियर लिगअन्तर्गत आर्सनल र न्यूकासलले विजयी सुरुवात गरेका छन् ।

शनिबार राति भएको खेलमा आर्सनलले नटिङ्घम फरेस्टलाई २-१ ले पराजित गर्‍यो । यता न्यूकासलले एस्टन भिल्लालाई ५-१ गोलअन्तरले पराजित गर्‍यो ।

यसैगरी, ब्राइटनले लुटोनलाई ४-१, फुलह्यामले एभर्टनलाई १-० र क्रिस्टल प्यालेसले शेफिल्ड युनाइटेडलाई १-० पराजित गर्‍यो ।

Leave a Reply

Company Information

ग्लोबल फोर्स मिडिया प्रा. लि.(Global Force Media Pvt. Ltd.)
अध्यक्ष /संचालक: रमेश बसेल
सम्पादक: गोविन्द बहादुर बुढा
सुचना तथा प्रसारण विभाग दर्ता नं
3623-2079/2080
म्यानेजिङ डाईरेक्टर /संचालक: राजन मगर
कम्पनी दर्ता नं: 295102/079/080
प्यान नं: 610327171

Contact Information

Global Force Media Pvt. Ltd.
Pacha Dhara - 3, Nagarjun, Kathmandu

9851048327
info@globalforce.com.np
www.globalforce.com.np