नेपाली कांग्रेस विशेष महाधिवेशन- सभापतिमा गगन थापाको एकल उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशन चलिरहेका बेला संस्थापनसँगको वार्तामा प्रगति नभएपछि गगन थापाले सभापतिमा उम्मेदवारी दिएका छन् ।
निर्वाचन समितिका अनुसार सभापति पदमा गगन थापाको मात्र उम्मेदवारी परेको छ । आजै मतदानको तयारी समेत छ ।



